28.8 C
Damauli
October 25, 2026
Tanahun Awaj

Month : May 2025

जीप दुर्घटनामा तीनको मृत्यू

admin
दमौली/व्यास नगरपालिकाको वडा नं. ४ र ५ जोड्ने पृथ्वीराजमार्ग अन्तर्गतको मादी नदी पुलबाट पिकअप जीप खस्दा त्यसमा सवार पाँच जना मध्ये तीन जनाको घटनास्थलमै मृत्यू...

सत्यवतीको प्रअमा पौडेल

admin
दमौली/सत्यवती माध्यमिक विद्यालय व्यवस्थापन समितिको सिफारिसमा व्यास नगरपालिकाले सत्यवती माध्यमिक विद्यालयमा कार्यरत प्रथम तहका शिक्षक इन्द्रप्रसाद पौडेललाइ सत्यवती माध्यमिक विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरेको छ ।...

सगोलको सम्पत्ती मानिने आधारहरु

admin
पृष्ठभूमिःअदालती अभ्यासमा कस्तो प्रकृतिको सम्पत्ती सगोलको हुन्छ र कस्तो प्रकृतिको सम्पत्ति नीजि आर्जनको हुन्छ भनेर खुट्याउन पनि कठि नै हुन्छ । कानुनमा भएका व्यवस्थालाइ न्यायीक...

मस्र्याङ्दी नदीमा जलविहार प्रबद्र्धन गर्दै भानु

admin
चितीखोला÷भानु नगरपालिकाले मस्याङ्गदी नदीमा जलविहारको प्रबद्र्धन गरेर समग्र भानुलाइ पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने बृहद सोंचका साथ जल विहार गराएको छ । तनहूँका सम्पूर्ण सञ्चारकर्मिहरुलाइ...
admin
ग्रीन हिल भिलेज सामुदायिक होमस्टेका सञ्चालकहरु अतिथिको स्वागत गर्न मुस्कान सहित तयारी पोजिसनमा । तस्वीरः तनहूँ आवाज साप्ताहिक...

एक्ले डाँडामा बुद्धको प्रतिमा

admin
दुलेगौंडा/शुक्लागण्डकी नगरपालिका वडा नं. ८ को एक्लेडाँडामा बुद्धको प्रतिमा बन्ने भएको छ । बुधबार गण्डकी प्रदेश सभा सदस्य श्यामराजा महतले बुद्धको प्रतिमाको जग पुजा गरेर...

पन्ध्र गतेको उच्च सतर्कता-सम्पादकीय

admin
जनमतको आधारमा राजनीति गर्ने आर्दश बोकेका राजनीतिक दलहरुले मुलुकमा अहिले शासन गरेको अवस्था हो । यो व्यवस्थालाई संघीय लोकतान्त्रिक गणतन्त्र भनिन्छ । एमाले, काँग्रेस, माओवादी...

बैंकिङ कसूर तथा सजाय ऐनमा संसोधन

admin
पृष्ठभूमिःनेपाल सरकारले बैंकिङ कसूर तथा सजाय ऐन २०६४ मा संसोधन गरेको सूचना चैत्र २४ गतेको राजपत्रमा प्रकाशित गरेको छ । सो संसोधनले सावकि ऐनका व्यवस्थामा...

जेठ दुइ गते तनहुँ बारको २१औं अधिवेशनअध्यक्षको आकाँक्षी पाँच भन्दा धेरै, पद एक

admin
दमौली/नेपाल बार एशोसिएशन तनहुँ बार इकाईको २१औं अधिवेशनको मिति २०८२ जेठ २ गतेका लागि तोकिएको छ । तनहुँ बारसंग आबद्ध तीन बरिष्ठ अधिवक्ताहरुलाई सम्मान गर्दै...