20.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

सडकमा शिक्षकको पन्ध्रौ दिन

नेपाल शिक्षक महासंघको आह्वानमा काठमाण्डौमा जारी आन्दोलनकोे तनहँकोे ऋषिङ गाउँ पालिका अन्तर्गतका विद्यालयका शिक्षक तथा विद्यालय कर्मचारी । शिक्षकहरु पूर्व सम्झौता कार्यान्वयनको माग राखेर सडक प्रदर्शनमा उत्रेको दुइ साता वितेपनि सरकार भने कानमा तेल हालेर बसेको छ । आन्दोलनका कारण भर्ना अभियान प्रभावित भएको छ भने एसइईको उत्तरपुस्तिका परीक्षण रोकिएको छ । बैशाख ११ बाट हुने कक्षा १२ को परीक्षामा समेत सहभागी नहुने शिक्षकहरुले बताएका छन् । तस्वीरः शिक्षक सम्झना खनाल

Related posts

बेरुजु सून्य, प्रगति ५१ प्रतिशत

admin

गृहमन्त्री गुरुङले दिए राजिनामा

Deepak Joshi

संसोधित विधानतः बन्यो रेडक्रसको नयाँ संरचना

Deepak Joshi