25.2 C
Damauli
September 21, 2026
Tanahun Awaj
समाचार

संयोजकमा शर्मा

दमौली/नेपाल पत्रकार महासंघको प्रशिक्षण विभागको संयोजमा पत्रकार सोनी शर्मा मनोनित भएकी छन् ।
नेपाल पत्रकार महासंघको विधानका उद्देश्यहरूको परिपूर्ति र महासंघको हित सम्बद्र्धन गर्न विभिन्न विभाग तथा समितिहरू निर्माण गर्ने क्रममा प्रशिक्षण विभाग गठन भई शर्मालाई उक्त विभागको संयोजकको जिम्मेवारी दिइएको महासंघले बताएको छ ।
शर्मा लामो समयदेखि तनहुँको पत्रकारितामा सक्रिय छन् । उनि नेपाल पत्रकार महासंघकी केन्दीय सचिव समेत हुन् ।

Related posts

जिल्ला हुलाकको पहिलो पटक बार्षिक प्रतिवेदन

admin

प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं

admin

प्रयोगात्मक सिकाइमा बालबालिकाः

admin