18.8 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

पण्डितलाई थप जिम्मेवारी

दमौली/हरिशरण पण्डित फागुन १९ गतेको निर्णयले बी पी विचार समाज गण्डकी प्रदेशको अध्यक्षको समेत जिम्मेवारी पाएका छन् ।

बी पी विचार समाज तनहुँका अध्यक्ष हरिशरण पण्डितलाई बी पी विचार राष्ट्रिय समाजको केन्द्रिय सदस्यमा मनोनयन गरेको केन्द्रिय कार्य समितिले गण्डकी प्रदेश समेतको समेत जिम्मेवारी प्रदान गरेको हो ।
बी पी विचार राष्ट्रिय समाजका अध्यक्ष विनयध्वज चन्दले फागु्न १९ गते गण्डकी प्रदेश अध्यक्षमा मनोनयन गरेको बी पी विचार समाजले जनाएको छ । समाजको विधान अनुसार केन्द्रिय सदस्यहरुबाट मनोनयन गर्ने व्यवस्था रहेको उल्लेख छ ।

Related posts

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको पाँचौ चरण सार्वजनिक

admin

त्रिपक्षीय सम्झौताः सिद्धेश्वरीमा आठकोठे भवन

admin

राष्ट्रिय माविको ५९औं बार्षिकोत्सव

admin