Tanahun Awaj
समाचार

दमौलीमा २५६८औं बुद्धजयन्ती

२५६८ औं बुद्धजयन्ति

दमौली/२५६८औं बुद्धजयन्ती तनहुँको दमौलमा पनि भव्यरूपमा मनाइएको छ
बौद्ध सदन परिवार, तमु सेवा समूह र मिलन तमु आमा समूहको संयुक्त आयोजनामा १६ थान बौद्ध धर्म ग्रन्थ महिलाहरूले शिरमा राखेर धार्मिक झाँकी सहित नगरपरिक्रमा गरेर थिए ।
शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मजयन्ति देश विदेशमा समेत मनाइन्छ । बौद्ध धर्मावलम्बीहरूको प्रमुख धर्मग्रन्थलाइ त्रिपिटक भनिन्छ । थेरवाद, महायान, महायान  र बज्रयान सम्प्रदाय पनि बौद्ध धर्म अन्तर्गत नै पर्दछ ।

Related posts

जनसहभागितामा मन्दिर र पार्क

admin

राष्ट्रपति शैक्षिक सुधार, तनहुँका ४८ विद्यालय छनौट

admin

अन्तरक्रिया कार्यक्रम

admin