Tanahun Awaj
समाचार

निर्देशकमा पोखरेल

दमौली/नेपाली काँग्रेसले तनहुँका लौहपुरुष गोवर्धन शर्माका साहिँला सुपुत्र जगदिशचन्द्र पोखरेललाई तेस्रो पटक नीति अनुसन्धान प्रतिष्ठानको निर्देशक नियुक्त गरेको छ ।
योजना आयोगका उपाध्यक्ष भैसकेका उनलाई कांग्रेस पार्टी उपसभापति एवं प्रतिष्ठान प्रमुख पूर्णबहादुर खड्काले निर्देशक मनोनित गरेका हुन् । तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल तथा तत्कालीन उपसभापति विमलेन्द्र निधि प्रतिष्ठान प्रमुख रहँदासमेत निर्देशक पदमै कार्यरत थिए ।

Related posts

कार्यकर्ता संगठित गरेर मेलमिलाप दिवस मनाउने तयारी

admin

कर्मकाण्डबाट माथि उठेर बीपी सम्झँदै कांग्रेस

admin

जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनस्र्थापना र पुनर्निर्माणमा कांग्रेसको चासो

admin