19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

रोटर्या‍क्ट दमौलीको अध्यक्षमा किरण

दमौली‍/रोटर्या‍क्ट क्लब अफ दमौलीको रोटा वर्ष २०२६–२७ को अध्यक्षमा किरण श्रेष्ठ चयन भएका छन् ।
बिहिबार क्लबको चौथो बोर्ड बैठकले श्रेष्ठलाई सर्वसम्मत रुपमा रोटा वर्ष २०२६–२७ का लागि अध्यक्षमा चयन गरेको हो ।
चालु रोटा वर्ष २०२४–२५ मा उनि प्रेसिडेन्ट नोमिनीका रुपमा रहने र २०२६ को जुलाई १ बाट श्रेष्ठको कार्यकाल सुरु हुने क्लबका हालका अध्यक्ष रवि अधिकारीले जानकारी दिए ।
क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Related posts

डेंगुबारे जानकारी पाएपछिको खुसी

admin

नेपाली काँग्रेसको संगठन सुदृढीकरण अभियानभित्रै निषेधको राजनीति

admin

विद्यालयको जग्गा हडप्ने विरुद्ध मुद्दा दायर

admin