Tanahun Awaj
समाचार

२१ हजार चोरेर चोर फरार

Editorial

थर्पु/म्याग्दे गाउँ पालिका वडा नं. ४ थर्पुबजार स्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट मंगलबार राती साढे बाह्र बजेको समयमा पसेको चोरले २१ हजार चोरी गरेर फरार भएको छ ।
तनहुँ प्रेस लेख्छ–‘सहकारीमा चोरी गर्दै गरेको चोर समूहले काउण्टरको नगद एक्काइस हजार हात पारेपछि थप चोरीको लागि गतिविधि बढाउँदै गर्दा कार्यालयमै सुतेका कार्यालय सहयोगीले थाहा पाई हारगुहार गरेपछि चोर फरार हुन सफल भएको हो ।

Related posts

महोत्सव सफलताको कामना-सम्पादकीय

admin

प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं

admin

डेंगुको निशुल्क परिक्षण

admin