21.2 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

वेवास्थामा बाँदरमुढे गेट

२०६२ साल जेठ २३ गते चितवनको बगईबाट नारायणगढ तर्फ आउँदै गरेको ना १ ख ३२४५ नम्बरको बसमा तत्कालिन विर्दोहि माओवादीले विद्युतिय धराप थापेर बम बिस्फोट गराएका थिए । ४१ जनाको मृत्यु र ७५ जनाभन्दा बढी घाइते उक्त विस्फोट माओवादी द्वन्द्वकालको भयावह घटना हो । हाल माडी न.पा.६ मा पर्ने बाँदरमुढेमा मृतक तथा घाइतेहरुको सम्झनामा स्मारक बनाइएको छ । तर स्मारक वेवारिसे जस्तै छ । माडीवासी यसलाई प्रचण्डको इतिहास प्रतिको वेवास्था सम्झन्छन् । तस्वीरः रमेश विकल

Related posts

वीपीवाद जगाउन उम्मेदवारी

Deepak Joshi

दुइचरणमा एचपीभी खोप

admin

‘गाउँमै आम्दानी र रोजगारीको व्यवस्था जरूरी’

admin