Tanahun Awaj
समाचार

थानीमाइ जाने निर्माणाधिन सडक

बाइसजघार देखि थानीको थानसम्म जाने मोटरवाटोकाे ग्रावेलिङको काम हुँदै । नौ करोडको लागतमा हुने याे काम हाल ग्रावेलिङ नालीको काम भइरहेकाे छ । कालाेपत्र समेत गर्ने कार्यक्रम रहेकाे मूलावारी टोल अध्यक्ष कृष्णबहादुर श्रेष्ठ बताउँछन् ।

Related posts

अदालतले बोलायो पत्रकार

Deepak Joshi

गण्डकी प्रदेशको प्रशासनिक पुनर्संरचना: नौ कार्यालय खारेज, वार्षिक झण्डै ५० करोड वचत

admin

आज सोनाम ल्होसार

admin