28.8 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

तनहुँमा पनि प्रहरी दिवस

दमौली/नेपाल प्रहरीले देशभर आफ्नो ६९औं स्थापना दिवस मनाउने क्रममा तनहुँमा पनि बुधवार प्रवचन, सहिद परिवार सम्मान तथा उत्कृष्ठ प्रहरी सेवा गर्ने कर्मचारीलाई पुरस्कृत गरेर मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आफ्नो स्थापना दिवसमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा नेपाल पत्रकार महासंघ समेतलाई आमन्त्रण गरेर प्रवचन कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Related posts

विग्रदो देशको राजनीतिप्रति विश्वमा छरिएरका नेपालीको चिन्ता
अमेरिकाबाट प्रारम्भ भयो स्वाभिमान विद्रोह

admin

काँग्रेस नेताहरुको राजीनामाको लहर

admin

सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे

admin