19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

तनहुँमा पनि प्रहरी दिवस

दमौली/नेपाल प्रहरीले देशभर आफ्नो ६९औं स्थापना दिवस मनाउने क्रममा तनहुँमा पनि बुधवार प्रवचन, सहिद परिवार सम्मान तथा उत्कृष्ठ प्रहरी सेवा गर्ने कर्मचारीलाई पुरस्कृत गरेर मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालयले आफ्नो स्थापना दिवसमा विभिन्न राजनीतिक दल, सामाजिक संघसंस्था तथा नेपाल पत्रकार महासंघ समेतलाई आमन्त्रण गरेर प्रवचन कार्यक्रम गरेर आफ्नो स्थापना दिवस मनाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

Related posts

किसान केन्द्रित व्यासको पहल

admin

निर्वाचन आउन ५९ दिन बाँकी, क्षेत्र नं १ मा कांग्रेस तथा २ मा एमाले अगाडि

admin

स्थानीय निर्वाचन–२०७९, नेपाली कांग्रेस पहिलो, एमाले दोस्रो

admin