28.3 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

पशुलाई रेविज विरुद्धको खोप

व्यास नगरपालिकाको पालिका भित्रका पशुहरुलाई रेविज विरुद्धको खोप लगाउने अभियानका क्रममा वडा नं १२ कमलबारीमा बिरालोलाई उक्त खोप लगाउँदै नगर पालिकाका पशुस्वास्थ्यकर्मी । पालिकाको योजना अनुसार स्वास्थ्यकर्मीले टोलटोलमा पुगेर कुकुर विरालो लगाएत पशुलाई रेविज विरुद्धको खोप लगाइदिएका थिए ।

Related posts

आठ महिनाको गर्भपछि पाँच हजार

admin

भानुका मतदाताको अपेक्षा

Deepak Joshi

दमौलीको बजारमा फष्टाएको याे बाेटले दिएको सन्देश

admin