Tanahun Awaj
समाचार

अग्नी पीडितलाई रेडक्रसको सहयोग

ऋषिङ गाउँ पालिका वडा नं ६ ईम्बीरका अग्नीपीडित टेकबहादुर सार्कीलाई नगद तीनहजार तथा एकसेट भाँडा कुँडा र लत्ताकपडा हस्तान्तरण गर्दै नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आले, साथमा ऋषिङ गाउँ पालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ तथा उपाध्यक्ष गिनुमायाँ थापा । गत साउन २६ गते विद्युत सर्ट भई उनको घरमा आगलागी भएको थियो । नेपाल रेडक्रस दिवसको अवसर पारेर भदौ १९ मा एक कार्यक्रमबीच कोटदरवार उपशाखाले उक्त राहत हस्तान्तरण गरेको हो । तस्वीरः इन्द्रबहादुर आले

Related posts

पूर्ण स्मृति सम्मान तथा पुरस्कार प्रदान

admin

आठौं अल्ट्रा म्याराथन भोली

Deepak Joshi

पृथ्वी राजमार्गको यात्रा
उपहारमा गर्मी, धुलो र जाम

admin