Tanahun Awaj
समाचार

तीसौं विश्व आदिवासी दिवस मनाइयो

तीसौं विश्व आदिवासी दिवस तनहुँ दमौलीमा पनि विविध कार्यक्रमका साथ भव्य रुपमा मनाइयो । विभिन्न भेषभुष, झाँकी, बाजागाजा, आदिवासीको सांगितिक माहौलमा २०८१ साल साउन २५ गते दमौलीको खुल्ला मञ्चमा भव्य र सभ्य वातावरणमा मनाइयो । तस्बिरः तनहुँ आवाज साप्ताहिक

Related posts

पचास अंक भन्दा कम ३५ अंक ल्याइ नेपाल १०७औंबाट १०८औं भ्रष्ट देश

admin

आज भाइटीका

admin

शुभकामना आदान प्रदान एवं क्यालेण्डर विमोचन

admin