22.8 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

जुनियर युवा रेडक्रस दिवसमा सरसफाइ कार्यक्रम सम्पन्न

फोटो रामकुमार श्रेष्ठ फुच्चे


बिश्वब्यापी रुपमा अभिप्रेरित , स्थानीय रुपमा सशक्तीकरण स्जलवायु सम्बन्धि गतिविधिमा जुनियर तथा युवा१ू भन्ने नाराका साथ राष्ट्रिय जुनियर युवा रेडक्रस दिवस का अवसरमा २०८० फागुन २२ गते मंगलबारका दिन नेजुरेस राम वालोदय श्री राम वालोदय आधारभूत बिद्यालय मध्यनेपाल(३ सुर्यपाल,लमजुङ को आयोजनामा बिद्यालय हाता सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।
नेजुरेस रामवालोदय को आयोजनामा शिक्षक नायक रामकुमार श्रेष्ठ बिद्यालय निमित्त प्रधानाध्यापक मन माया साँखी ,शिक्षक सहनायक सीता थापा ,नेजुरेस राम वालोदय अध्यक्ष दिपेश नेपाली ,सचिव रश्मि श्रेष्ठ राम वालोदय बालक्लव अध्यक्ष कुसुम खाती बालक्लव संरक्षक शिक्षिका अनिता शर्मा सेढाई सह संरक्षक शिक्षिका सपना नेपाली सरसफाइ उपसमिति संयोजक शिक्षिका गौमती गुरुङ शिक्षक ज्योती शंकर गुरुङ शिक्षिका अर्चना अधिकारी पौडेल,स।क।शान्ता धिताल बस्नेत का।स।रेखा थापा लगायत सम्पुर्ण बिद्यार्थी हरुको उत्साहजनक सहभागिता का साथ कार्यक्रम सम्पन्न भयो ।नेजुरस रामवालोदय ले बिद्यालय र समुदाय मा बिपत व्यवस्थापन र प्राथमिक उपचार संम्बन्धी कार्य का लागि महत्त्वपूर्ण भुमिका खेल्दै आएको जानकारी गराउदै आगामी दिनमा पनि नेजुरेस रामवालोदय सदैव सक्रियताका साथ अगाडि बढिरहने कुराशिक्षक नायक रामबहा स।प्र। अ मनमाया साखीले बताउनु भयो । रामवालोदय श्री राम वालोदय आधारभूत बिद्यालय मध्यनपाल-३सुर्यपाल,लमजुङका नेजुरेस शिक्षक नायक संयोजकरामकुमार श्रेष्ठ फुच्चे ले तनहुँ आवाजलाइ जनाएका छन् ।

Related posts

भिमादमा इलाका प्रशासन

admin

स्थानीय निर्वाचन–२०७९ नतिजा बदलिँदै तनहुँको शक्ति समिकरण

admin

नागरिकता विधेयक प्रमाणीकरण छताछुल हाम्रो राष्ट्रपतिको हतारो

admin