29.3 C
Damauli
October 23, 2026
Tanahun Awaj
समाचार

तनहुँमा ९७४ लाई डेँगु संक्रमण, आँबुमा धेरै

दमौली/तनहुँमा नौ सय ७४ जनामा डेँगु संक्रमण देखिएको छ । पालिकागत रुपमा गरिएको सर्वेक्षणबाट आँबुखैरेनी गाउँ पालिकामा धेरै डेँगु संक्रमित भेटिएको स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ ।

तनहुँका दश पालिका मध्ये बुधबारसम्म आँबुखैरेनी गाउँपालिकामा सात सय २९, शुक्लागण्डकी न.पा.मा एक सय २४, व्यास न.पा.मा ७६, बन्दिपुर गाउँपालिकामा ४२, भिमाद नगरपालिकामा तीन र अन्य पाँच पालिकामा शुन्य संक्रमित रहेको स्वास्थ्य कार्यलय तनहुँका परिवार योजना सुपरभाईजर सुदिप कँडेलद्वारा प्रेषित सूचनामा जनाइएको छ ।

Related posts

विभेद र छुवाछुत मुक्त व्यास

admin

होमस्टेमा पर्यटन दिवस

admin

थानीमाइमा फुलको डोली

admin