25.5 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

काभा वुमन्सको उपाधि भारतलाई

काठमाडौं/काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ
फाइनल खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ अंकले जितेको थियो । दोस्रो सेट भारतले २५–१४, तेस्रो सेट नेपालले २५–२२ अंकले जितेको थियो भने चौथो सेट भारतले २५–२१ ले
जित्यो । त्यस्तै, अन्तिम सेटमा भारतले १५–५ जित हात पारे सँगै उपाधि पनि भारतले जितेको हो ।

Related posts

आसन्न स्थानीय तह निर्वाचन केन्द्रित दौडाहमा नेताहरु जोशीको पाँचौ चरण सार्वजनिक

admin

१२औं दिनसम्म चलेको पाचौं आदिवासी तनहु महोत्सव सम्पन्न
डेढकरोड भन्दा बढीको आर्थिक कारोवार भएको दावी

admin

पत्रकार मियाँको स्मृतिमा अक्षयकोष

Deepak Joshi