28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

व्यासमा सार्वजनिक बिदा

दमौली/व्यास नगरपालिकाले भोली शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
मंगलबार बसेको व्यास नगर कार्यपालिकाको बैठकले विश्व आदिवासी दिवसको अवसर पारेर बिदा दिएको नगरपालिकाले विज्ञप्ति मार्फत जनाएको छ । विज्ञप्तिमा भनिएको छ,‘ मिति २०८१/४/२५ गते विश्व आदिवासी जनजाति दिवस भएको हुनाले नगरपालिकाको अत्यावस्यक सेवा बाहेक नगरपालिका अन्तरगत सार्वजनिक विदा दिने निर्णय गरियो ।’ मंगलबारको कार्यपालिकाले बैठकमा विभिन्न दश निर्णय गरेको छ ।

Related posts

कतारी राजाको स्वागत र विदाई
तामधाम र भव्यताले दिएको सन्देश

admin

सातौं दिनको आकर्षण प्रिति र पशुपतिःमाघीकोे रौनकले महोत्सव भिडमभाड बनायो महोत्सव

admin

सामुदायिकको पाँचौं अधिवेशन

admin