23.6 C
Damauli
September 22, 2026
Tanahun Awaj
समाचार

काभा वुमन्सको उपाधि भारतलाई

काठमाडौं/काभा वुमन्स नेसन्स भलिबल लिगको उपाधि भारतले जितेको छ
फाइनल खेलमा नेपाललाई ३–२ सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलको पहिलो सेट नेपालले २५–२३ अंकले जितेको थियो । दोस्रो सेट भारतले २५–१४, तेस्रो सेट नेपालले २५–२२ अंकले जितेको थियो भने चौथो सेट भारतले २५–२१ ले
जित्यो । त्यस्तै, अन्तिम सेटमा भारतले १५–५ जित हात पारे सँगै उपाधि पनि भारतले जितेको हो ।

Related posts

ओली सरकारका एक्ला दीप “प्रदीप”

admin

सिद्धेश्वरीमा शुभकामना तथा स्वागत

admin

तनहुँमा लम्पी स्किनबाट चौपायाको मृत्यू

admin