17.3 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

विद्यालय सरसफाइमा अभिभावक चासो

लामो बर्खे विदापछि विद्यालय खुल्ने बेला भएकाले सिद्धेश्वरी माध्यमिक विद्यालयको सरसफाई गर्दै स्वाग्दी आमा समूह तथा बगाले टोल टोल विकास संस्था कमलबारीका सदस्यहरु । गत शनिबार विद्यालयमा जम्मा भएका उनीहरुले विद्यालय परिसरमा भएको झाडी फाँडेर
(माथि)सफामात्र बनाएनन् कक्षा कोठामा पसेको हिलो समेत घण्टौ लगाएर सफा(तल) गरे ।
तस्वीरः फमबहादुर थापा

Related posts

सामुदायिकको पाँचौं अधिवेशन

admin

भिमादमा सार्वजनिक सुनुवाई

admin

व्यासका प्रमुखको अनुरोध

admin