22.2 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

विद्यालय सरसफाइमा अभिभावक चासो

लामो बर्खे विदापछि विद्यालय खुल्ने बेला भएकाले सिद्धेश्वरी माध्यमिक विद्यालयको सरसफाई गर्दै स्वाग्दी आमा समूह तथा बगाले टोल टोल विकास संस्था कमलबारीका सदस्यहरु । गत शनिबार विद्यालयमा जम्मा भएका उनीहरुले विद्यालय परिसरमा भएको झाडी फाँडेर
(माथि)सफामात्र बनाएनन् कक्षा कोठामा पसेको हिलो समेत घण्टौ लगाएर सफा(तल) गरे ।
तस्वीरः फमबहादुर थापा

Related posts

एसईइको नतिजा सार्वजनिक

admin

सार्वजनकि विदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह

admin

चुनावमा सहयोग गर्नेलाई जोशीको धन्यवाद

admin