20.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सत्यवतीमा गिरी

दमौली/व्यास नगरपालिका–२ स्थित सत्यवती मा. वि.व्यवस्थापन समितिको अध्यक्षमा रमेश गिरी चयन भएका छन् ।
विद्यालय व्यवस्थापन समिति सदस्यहरुमा पत्रकार ओमकार आचार्य, रमामाया श्रेष्ठ, सूर्यचन्द्र लम्साल चयन भएका
छन् । सदस्यमा रमा वाग्ले र गौरीशङ्कर थापालाई समितिको बैठकले मनोनयन गरेको छ । शिक्षक अभिभावक सङ्घको अध्यक्षमा कृष्णकुमार श्रेष्ठ चयन भएका छन् । लामो रस्साकस्सी पछि छनोट समितिले गिरीलाइ अध्यक्षमा चयन गरेको थियो । अध्यक्षको लागि ११ जना पुरुष र ४ जना महिला गरी १५ जनाले इच्छा देखाए थिए ।

Related posts

काण्डैकाण्डमा मुछिएर दुर्गन्धित गणतन्त्र
बेलायतमा राजतन्त्र फर्केको इतिहासको चर्चा

admin

दुई दिने निःशुल्क स्वास्थ्य शिविर

admin

एकादशी मेला

admin