Tanahun Awaj
समाचार

परिचय खोज्दै जेष्ठ नागरिकः

आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सोको विवरण भर्न र फोटो खिचाउन तम्तयार ऋषिङ–५ का जेष्ठ नागरिक सुकबहादुर शाही । अचानक यस्तो सूचना आएपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न र फोटो खिच्न आउने जेष्ठ नागरिक,अपाङ्ग लगाएतको भिड लागेको थियो । जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुलाई दुःख दिएकोभन्दै आलोचना भएपछि पालिकाका वडाहरुमा विवरण भर्ने तथा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थाले आफुहरुलाई धेरै सजिलो भएको जेष्ठ नागरिकहरुको भनाई रहेको छ । फोटोः अप्सरा भट्टराई

Related posts

तनहुँको गौरब जिल्ला सभाहल भित्रको लज्जा
सार्वजनिक संरचनामा बन्नु पर्ने र्‍याम्प बनेन
अपाङ्गता क्षेत्रका अधिकारकर्मि न्यायको शरणमा जाने

admin

पूर्व विद्यार्थी मञ्चद्धारा स्टेशनरी तथा पोशाक सहयोग

admin

सरकारको नीति तथा कार्यक्रम-बजेट मार्फत इमान्दार कार्यान्वयनको जनअपेक्षा

Deepak Joshi