19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

परिचय खोज्दै जेष्ठ नागरिकः

आगामी आर्थिक वर्षबाट सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि सोको विवरण भर्न र फोटो खिचाउन तम्तयार ऋषिङ–५ का जेष्ठ नागरिक सुकबहादुर शाही । अचानक यस्तो सूचना आएपछि जिल्ला प्रशासन कार्यालयमा राष्ट्रिय परिचयपत्रका लागि विवरण भर्न र फोटो खिच्न आउने जेष्ठ नागरिक,अपाङ्ग लगाएतको भिड लागेको थियो । जेष्ठ नागरिक र अपाङ्ता भएकाहरुलाई दुःख दिएकोभन्दै आलोचना भएपछि पालिकाका वडाहरुमा विवरण भर्ने तथा फोटो खिच्ने व्यवस्था मिलाइएको छ । यो व्यवस्थाले आफुहरुलाई धेरै सजिलो भएको जेष्ठ नागरिकहरुको भनाई रहेको छ । फोटोः अप्सरा भट्टराई

Related posts

देउसीभैली

admin

अकोराब गण्डकी प्रदेशको अध्यक्षमा आचार्य

admin

वी पी विचार समाज तनहुँ छैटौ अधिवेशनको संघारमा, काँग्रेस कार्यकर्तामा नेतृत्वको विद्रोही मानसिकता

admin