Tanahun Awaj
समाचार

जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना

अम्रेनी घटनामा इन्जियिनर प्रविण कैनीको अकल्पनीय निधन भएपछि अहिले व्यास नगरपालिका कर्मचारी परिवार, तनहूँ इन्जिनियर कन्सल्टेन्सी संगठन, नेपाल निजामति कर्मचारी युनियन जिल्ला कर्मचारी तनहूँ आन्दोलित छन् । मानवीय क्षतिको क्षतिपूर्तिको मूल्यमा कुरा नमिल्दा बुधबार पनि जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना दिइएको थियो । तस्बिरः तनहुँ आवाज

Related posts

भूमि आयोगमा थपिए सदस्य

admin

दमौलीमा एनपिएलको ट्रफी परेड

admin

मेहन्दी कार्यक्रम

admin