28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

कृतिम घटना अभ्यास

तनहुँ हाईड्रोपावर लिमिटेडको आयोजनामा संचालित कृतिम घटना अभ्यासको एक झलक । अभ्यास ऋषिङ गाउँपालिका १ झापुटार स्थिति सेती नदी किनारमा गरिएको थियो । सो अभ्यासमा सशस्त्र प्रहरी, नेपाल रेडक्रस सोसाइटी तनहुँका प्रतिनिधि, स्थानिय समेतको उपस्थिति रहेको थियो । तस्विरः केशवराज पोख्रेल

Related posts

प्रयोग नभइ राष्ट्रिय स्वार्थका लागि बलीदान गरौं पात्र परिवर्तन होइन संस्कार र प्रबृत्ति परिवर्तन गरौं

admin

प्रतिशोधपूर्ण सिफारिसका विरुद्ध कार्यकर्ता

admin

सांसद भण्डारीद्वारा वडा कार्यालय उद्घाटन

admin