Tanahun Awaj
समाचार

राजमार्ग विस्तारमा अठारको अवरोध

दमौली/पृथ्वी राजमार्ग विस्तारमा दमौली बजार क्षेत्रका १८ घरपरिवारले भत्काउन पर्ने घर नभत्काएर अबरोध गरेका छन् । विभिन्न माध्यमबाट १८ जनाको नाम सार्वजनिक भएको छ । ती १८ घरधनिहरुले मुआब्जा लिएर घर भत्काउन अटेरी गरेको स्रोतको दावी छ । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै ति घरधनिहरुलाई सचेत गराएका छन् ।

Related posts

शासकीय स्वार्थमा कानुन संसोधन

admin

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

निःशुल्क विरुवा लिनेको भिड

Deepak Joshi