19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

निशुल्क बारिष्टा तालिम प्रदान

दमौली/व्यास नगरपालिका ३ नम्बर वडा कार्यालयद्धारा ४५ दिने निशुल्क बारिष्टा (कफि बनाउने) तालिम प्रदान गरिएको छ । युवाहरुलाई लक्षित गरी ल्याइएको सो तालिम बैशाख ९ गते देखि जेष्ठ २४ सम्म संचालन हुनेछ । वडाको वार्षिक बजेटबाट तालिम आयोजना गरि व्यास–२ स्थित वारिष्टा ट्रेनिङ्ग एकेडेमी ‘ब्ः एचष्mभ द्यबचष्कतब त्चबष्लष्लन ब्अबमझथ’ संग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको वडा नं.३ को कार्यलयले जनाएको छ ।

Related posts

नभत्काई निर्माण हुँदैन भन्ने लोकोक्तिको धरातलमा वर्तमान सरकारको १८ बुँदे प्रतिबद्धता पत्र

Deepak Joshi

सुरक्षित आप्रवासन सचेतना

admin

शिक्षकहरुको २८ दिने सडक संघर्षले गर्माएको राजधानी रेशमको पक्राउका समाचारले उमाल्यो

admin