22.8 C
Damauli
October 7, 2026
Tanahun Awaj

Month : March 2024

माफी, मिनाहा, कैद कट्टी कानुन विरुद्ध

admin
पृष्ठभूमिःबाँकेका रिगल भनिने योगराज ढकालको मिति २०८० असोज ३ गते नेपाल सरकार मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपतिबाट भएको कैद मिनाहा विरुद्धमा सर्वोच्च अदालतको पूर्ण इजलासले कानुन बमोजिम...

एक वर्ष नबित्दै तेस्रो पटक विश्वासको मत
सबै दलले पुष्टि गरे विकल्प मध्यावधि चुनाव

admin
दमौली/संविधान र लोकतन्त्र दिगो रहने बलियो आधार निर्माण नहु“दासम्म गठबन्धलाई निरन्तरता दिने प्रतिबद्धता जनता समक्ष जाहेर गरेर खड्गप्रसाद ओलीको संसद विघटन विरुद्धमा पा“च दललाइ एक...

थानीमाइमा फुलको डोली

admin
भानु/प्रत्येक बर्ष फागुन महिनाको मंगलबार फुलको डोली भित्र्याउने परम्परालाई धान्दै भानु नगरपालिका वडा नं. ७ स्थित थानी माईको मन्दिरमा फुलको डोली भित्र्याईएको छ । थानी...

जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन

admin
दमौली/जिल्ला प्रहरी कार्यालय तनहुँ र जेसिआइ व्यास नगरको संयुक्त आयोजनामा आइतबार लागु औषध दुर्वेयसनी नियन्त्रण सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम...

व्यास क्षेत्र शिवपञ्चायन
विकास कोषको अध्यक्षमा भट्टराई

admin
दमौली/व्यास क्षेत्रको विकासका लागि गठित व्यास क्षेत्र शिवपञ्चायन विकास कोषको अध्यक्षमा प्रेमप्रकाश भट्टराई चयन भएका छन् । मङ्गलबार सम्पन्न तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले भट्टराईको...

जलबायु परिवर्तन नीति बारे सम्वाद कार्यक्रम

admin
दमौली । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम गरेको छ । पत्रकार किरण श्रेष्ठले दिएको जानकारी अनुसार शुक्रबारदेखि संचालन...

भगवती मन्दिरको प्राण प्रतिष्ठा तथा उद्घाटन

admin
बेलचौतारा/नेपाल प्रहरी बिशेष सुरक्षा गण बेलचौतारा तनहुँको परिसरमा निर्मित भगवती मन्दिरको भगवतीको मूर्तिको प्राण प्रतिष्ठा तथा मुर्ति प्रतिस्थापन साथै उद्घाटन भएको छ । शनिवार गण्डकी...