19.8 C
Damauli
October 30, 2026
Tanahun Awaj
समाचार

माघ २२ मा देशभरका सिनेमा हल बन्द हुने

यहि माघ २२ गते देशभरका सिनेमा हल बन्द हुने भएका छन् । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा देशभरका फिल्म हल बन्द हुने भएका छन् ।
हल सञ्चालकको छाता संस्था चलचित्र संघले मंगलबार विज्ञप्ति जारी गर्दै- अव्यावहारिक कर खारेजीको माग गर्दै सांकेतिक बिरोधको रुपमा देशभरका हल बन्द गर्ने जनाएको हो ।
सरकारले चलचित्र क्षेत्रलाई विभिन्न करको नाममा ३३ प्रतिशतभन्दा बढी कर तिर्न बाध्य पारिएको संघको दाबी छ भने अहिले देशभर कुल १५० हल मात्र सञ्चालनमा रहेको संघले जनाएको छ ।

Related posts

स्थापना दिवस पछिको काँग्रेस

admin

संहितामा स्वीकृत गैह्र नेपाली शब्दावली

admin

पढ्नका लागि कोठाको अन्तरक्रिया

admin