31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

जिउँदो इतिहासको विश्राम

दमौली/नेपालको प्रजातान्त्रिक आन्दोलनमा तनहुँको कमाण्ड सम्हालेका लौहपुरुषको विशेषण पाएका स्वर्गिय गोवर्धन शर्माको धर्मपत्नी शताब्दी विरंगना द्रौपता पोखरेलको १०२ बर्षको उमेरमा २०८० माघ ९ गते विहान चार बजेको समयमा निधन भएको छ । नेपाल महिला संघको केन्द्रीय सदस्यको जिम्मेवारी पुरा गरी सकेकी महिला आन्दोलनकी वीरंगना द्रौपदाका चार छोरा र दुइ छोरी रहेका छन् ।
जेठा छोरा रामचन्द्र पोखरेल संविधान सभाको सदस्यसम्मको तहमा पुगे । माहिला छोरा कृष्णचन्द्र पोखरेल “नेपाली“ नेपाली काँग्रेसको केन्द्रिय सदस्य र गण्डकी प्रदेशको प्रमुखसम्मको जिम्मेवारी निर्वाह गरिसकेका
छन् । कान्छो वैदेशिक रोजगारीमा रहेर पछिल्लो समय आमाको साथ सहयोग र स्याहरमा समर्पित रहेका सामाजिक चेतनाको विकासमा सर्मित थिए । दुइ छोरीमा प्रेमबदा र सत्यंवदा थिए ।

Related posts

सक्रिय राजतन्त्र आयो भने पहिले पत्रकारको कलम भाचिन्छ: मुख्यमन्त्री पाण्डे

admin

संक्रमणकालिन मोडमा नेपाली राजनीति
शक्तिराष्ट्रको बढ्यो अनपेक्षित सक्रियता

admin

४२औं वीपी स्मृति दिवस

admin