28.1 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

भिमादमा इलाका प्रशासन

दमौली/तनहुँ जिल्ला भिमाद नगरपालिकामा ईलाका प्रशासन स्थापना गर्न गृह र अर्थ मन्त्रालयवाट स्वीकृति गरेको छ ।
इलाका प्रशासन कार्यालय भिमादबाट नागरिकता लगायतका सिफारिसहरु हुने भएपछि सो इलाका प्रशासनको कार्यक्षेत्रभित्रका सेवाग्राहीलाइ राहत भएको छ । इलाका प्रशासन कार्यालयको कार्यक्षेत्रभित्र ऋषिङ्ग, गाउँपालिका, घिरिङ्ग गाउँपालिका, शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिकाका जनता नजिकबाट सेवा पाउने भएका छन् ।
इलाका प्रशासन कार्यालय स्थापना गर्नका लागि सो क्षेत्रका संघीय सांसद शंकर भण्डारी महत्वपूर्ण रोल रहेको स्वभाविक चर्चाका बीच यस क्षेत्रका सबै नेताहरुको पहल, सकारात्मक भूमिकाले सेवाग्राही लाभान्वित हुने भएका छन् ।

Related posts

रक्तदाताहरुलाई धन्यवाद -सम्पादकीय

admin

दाहाल सरकारका एक वर्षे उपलब्धी
नागरिक एपमा सेवा थप
देखि पुल निर्माणको ठेक्कासम्म

admin

शैक्षिक सामग्री वितरण

admin