26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

सरकारी धन, छैन जतन

सरकारी धन, छैन जतनः केही वर्षदेखि बन्द रहेको व्यास–१२ केत्रासात स्थित कोटकालिका प्राथमिक विद्यालयको भवन । विद्यार्थी अभाव देखाउँदै विद्यालय बन्द भएसंगै केत्रासातका बालबालिका पूर्व प्राथमिक कक्षा पढ्न पनि झण्डै डेढ घण्टाको बाटो हिँडेर सिद्धेश्वरी मावि पुग्नु पर्छ । केत्रासातका बालबालिकाले शिक्षा आर्जनमा भोग्नु परेको सास्ती आफ्नो ठाउँमा छ । लाखौं खर्चेर बनाइएको भवन र फर्निचरको दूरावस्था देख्दा, देख्ने हरेकको मन रुन्छ । तस्वीरः लक्ष्मी गैरे

Related posts

विद्यालय गाभ्न स्थानीय तहसँग प्रस्ताव माग

admin

घाँसीकुवा सभापतिमा पन्थ

admin

कार्यपालिका बैठकका निर्णय

admin