19 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

एतिहासिक चौतारा

लमजुङ सदरमुकाम वेसीसहरमा रहेको मनाङ्गे चौतारो । धेरै मानिसलाई छहारी दिने यो चौताराको नामसंग कुनै एतिहासिक तथ्य जोडिएको छ भन्ने लाग्छ, नाम सुन्दा । तर मनाङ जाने गाडीहरु लाग्ने ठाउँमा रहेको चौतारो भएकाले मनाङ्गे चौतारो नामाकरण गरिएको यो चौतारोमा स्वदेशी तथा विदेशी पर्यटक र स्थानीयवासी वसेर सितलताको आनन्द लिने भने सक्छन् । तस्वीरः रमेश विकल

Related posts

जनचेतनामुलक लघु चलचित्र ‘सङगत’ प्रदर्शन

admin

तेइसदिने निरन्तर सडक संघर्षमा शिक्षक, चौतर्फि समर्थनमा जीवन्त शिक्षक आन्दोलन

admin

पत्रकार महासंघ तनहुँको साधारण सभा पुस १ र २ गते

admin