26.3 C
Damauli
October 7, 2026
Tanahun Awaj
समाचार

काकडभिट्टाबाट आएको रात्री बस दुर्घटना

दमौली/काकडभिट्टाबाट पोखरा तर्फ आउँदै गरेको ग १ ख ७८९५ नम्वरको रात्री बस दुर्घटना भएको छ । सो दुर्घटनाको दुईजनाको मृत्यू भएको र ३४ जना घाईते भएको समाचारमा जनाइएको छ । बिहान करिब ५ः ३० बजेको समयमा उक्त दुर्घटना भएको थियो ।

Related posts

प्रतिनिधि सभा निर्वाचन–२०८२: तनहुँ–१ र २ मा क्रमशः १६ र १२ जनाको मनोनयन

Deepak Joshi

फूटवल प्रतियोगितामा वशाहस्थान

admin

लागूपदार्थ दुव्र्यसन विरुद्ध एलायन्सको सचेतना

admin