Tanahun Awaj
समाचार

चार मिटर लामो अजिंगर फेला

दमौली/व्यास नगरपालिका–१४ स्थित रूम्सीमा अजिंगर फेला परेको छ । स्थानीयवासीले मंगलबार करिब चार मिटर लम्बाइ भएको अजिंगर फेला पारेका हुन् । सो अजिंगर स्थानीयले डिभिजन वन कार्यालय तनहुँमा बुझाएका छन् ।

Related posts

निराशाका नौ महिना

admin

४२औं वीपी स्मृति दिवस

admin

एमाले अधिवेशनको सरगर्मी

admin