22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

निधारमा सप्तरंगी टिका, उपहार अनि आर्शिवाद

दिदी बहिनीको हातबात सप्तरंगी टिका लगाएपछि उपहार प्रदान गर्दै दाजुभाइहरु । तीहारको अन्तिम दिन यसरी नै दिदी बहिनीको हातबाट दाजुभाइले टिका लगाएर सुस्वास्थ्य, दीर्घायू र प्रगतिको आशिर्वाद लिन्छन् भने आफुले सकेको उपहार दिदीबहिनीलाई दिन्छन् । तीहारले दाजुभाइ र दिदीबहिनीबीचको आत्मियता र सामिप्यता बढाउने गर्दछ । तस्वीरः श्रृष्टि काफ्ले

Related posts

घाइते विद्यार्थीलाई व्यासको सहयोग

admin

पुनःनिर्माणको क्रममा घण्टाघर

admin

कार्बन व्यापार, सुखद सुरुवात-सम्पादकीय

admin