Tanahun Awaj
समाचार

१०८ मुक्तिनाथ धारा


स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवाहिनीमा निर्माणाधिन १०८ मुक्तिनाथ धाराको अबलोकन गर्दै वडा नं. १ कार्यवाहक अध्यक्ष विक्रम पाण्डे । पाण्डेका अनुसार जनताको चन्दा सहयोगमा निर्माण भैरहेको छ । तस्विर: तनहुँ आवाज साप्ताहिक

Related posts

राष्ट्रिय अध्यक्षलाई स्वागत

admin

महादेववेसीमा निःशुल्क स्वास्थ्य शिविर

admin

पर्यटकीय प्रबद्र्धनमा महासंघको सक्रियता

admin