22.6 C
Damauli
October 6, 2026
Tanahun Awaj
समाचार

तिर्थस्थल तथा पर्यटकिय क्षेत्र

स्याङ्जा जिल्ला गल्याङ नगरपालिका वडा नं. १ उत्तरवसहिनी तिर्थस्थल तथा पर्यटकीय स्थलको रूपमा विकास गर्न सरकार तथा स्थानीय जुटेको बताउनु हुन्छ वडा नं. १ का.वा. अध्यक्ष विक्रम पाण्डे । २ करोडको लागतमा निर्माणाधिन प्राकृतिक चिकित्सालय अन्तिम चरणमा । दुई बर्षको निर्माण । फोटो तनहु आवाज ।

Related posts

विद्यालय गाभ्न स्थानीय तहसँग प्रस्ताव माग

admin

सार्वजनकि विदामा पनि जिल्ला प्रशासनबाट सेवा प्रवाह

admin

बहुदल प्राप्तिपछि कै सबैभन्दा कम मतदान, प्रत्यक्षतर्फ संघ तथा प्रदेशमा कांग्रेस ठूलो दल बन्ने संकेत

admin