Tanahun Awaj
समाचार

उम्सेका किसान सामुदायिक बन गोडमेल गर्दै

आफ्नो वन, आफ्नै धनः आफ्नो समूहमा दर्ता भएको सामदायीक वन गोडमेलमा घिरिङ–५ उम्सेका स्थानीय । जनजागरण सामुदायिक वन नामाकरण गरिएको वनको आजभोली स्थानीय आफै गोडमेल गर्छन् । वन सामुदायिक भएसंगै काठको चोरी कम भएको छ भने घाँस, दाउरा र काठको आपूर्ति सहज भएको स्थानीय बताउँछन् । –तस्वीरः मोहन रानाभाट

Related posts

स‌माजसेवीलाई स‌म्मान तथा हाजिरी जवाफ प्रतियोगिता

admin

घरमै अपाङ्गता परिचय पत्र

admin

जोखिमपूर्ण यात्रा

admin