30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

शिक्षकहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा

फोटो सामाजिक संञ्जाल

तनहूँका दशवटै पालिकाबाट काठमाण्डौ केन्द्रित शिक्षक आन्दोलनमा सहभागिता रहेको छ । प्रत्येक पालिकाबाट एक बस रिजर्भ गरेर तनहुँका शिक्षकहरु काठमाण्डौ केन्द्रित आन्दोलनमा सहभागि भएका हुन् । शिक्षकको पेशागत मर्यादा र आत्मसम्मानको रक्षा गर्ने गरी अबको शिक्षा ऐन बन्नु पर्ने शिक्षक महासंघको सिफारिसलाई शिक्षा ऐन सम्सोधन गर्न बनेको विधेयकमा नसमेटिएपछि राज्यबाट उपेक्षित भएको अनुभूति गरेका शिक्षकहरुले संविधान दिवसकै दिन पारेर देशव्यापी आन्दोलन गरेका छन् ।

Related posts

रेडक्रस सभापतिमा मथुरा

admin

जनताको समस्या समाधान
गर्ने भट्टराईको प्रतिवद्धता

admin

व्यासमा सहायता कक्ष

admin