31.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

साईनिङ स्टारको उपाधी सदिक्षालाई

दमौली/व्यास नगर साईनिङ्ग स्टार २०२३ को उपाधी सदिक्षा रानाले जित्न सफल भएकी छन् । जेसिआई व्यास नगरले आयोजना गरेको प्रतियोगिताबाट सत्यवती माध्यमिक विद्यालयमा अध्ययनरत रानाले व्यास नगर साईनिङ्ग स्टार बनेकी हुन् । प्रतियोगिताको फाइनल शुक्रबार भएको थियो ।

Related posts

जोशीको उम्मेदवारी घोषणाले तरङ्गित तनहुँको राजनीति, स्वतन्त्र उम्मेदवारको पक्षमा उर्लदो जनलहर

admin

सरसफाई तथा शुभकामना

admin

अन्तिम नामावली प्रकाशित: देशभर १ करोड ८९ लाख बढी मतदाता

Deepak Joshi