32.2 C
Damauli
September 18, 2026
Tanahun Awaj
जीवनशैलीसमाचार

सीपको पुस्तान्तरण आवश्यक

सिपको निरन्तरताः डोको बुन्दै ऋषिङ गाउँ पालिका–५ का रामचन्द्र गिरी । ठाउँ अनुसार डोको वा ढाकर नामले चिनिने यो साधन गाउँघरमा कम्पोष्ट मल बोक्न, पानी बोक्न तथा अन्य सामान ओसार पसार गर्न प्रयोग गरिन्छ । तर बजारमा प्लाष्टिकका डोको पाइन थालेसंगै बाँसको चोयाबाट डोको बुन्ने चलन कम हुँदै गएको छ । युवा पुस्ता त झन यो काम झण्झटिलो मान्छ । सानो तिनो कमाइको श्रोत समेत बन्ने गरेको डोको बुन्ने सिपको पुस्तान्तरण भने आवश्यक छ । तस्वीरः बुद्धीमान रानाको फेसबुक

Related posts

चौतारीमा पुनः श्रेष्ठ

admin

कांग्रेसको बुइ चढेर माओवादी ठूलो दल बन्दै

admin

किसानको मेहनत कुहेर नष्ट

admin