19.2 C
Damauli
October 9, 2026
Tanahun Awaj
समाचार

सडक साहित्य

दमौली/मुलुकमा भ्रष्टाचार बढ्दै गएको, ठूला ठूला दलका नेता र तिनका परिवारका सदस्यहरुकै नाम भष्ट्राचार कसूर, ठगी कसूर तथा संगठित अपराध कसूरमा जोडिएर आउँन थालेपछि गण्डकी बाङ्मय प्रतिष्ठानले भष्ट्राचार विरुद्धको साहित्यिक अभियान अन्तर्गत जेठ ५ गते सुक्रबार दमौलीको अनसन चौतारीमा ‘सडक साहित्य’ नाम कार्यक्रमको आयोजना गरेको
थियो । सो सडक साहित्यमा करिव २५ जनाले आफ्नो रचना बाँचन गरेका थिए । हावाहुरी विथोल्दा पनि सुरक्षित स्थानमा पुगेर सडक सहित्यलाई निरन्तरता दिइएको सो अनौपचारिक कार्यक्रममा तनहुँका अधिकाँश साहित्यकारको सहभागिता रहेको थियो अध्यक्ष अजुर्न अधिकारीले बताउनु भयो ।

Related posts

वैशाख ४ र ५ मा दोस्रो राष्ट्रिय मौलिक कौराहा सम्मेलन

Deepak Joshi

श्रमिकको स्वास्थ्य र सुरक्षा चासो-सम्पादकीय

admin

व्यस्त कृषक

admin