21.3 C
Damauli
October 8, 2026
Tanahun Awaj
समाचार

घरमै अपाङ्गता परिचय पत्र

अपाङ्गता भएका ऋषिङ गाउँपालिका वडा नं ५ सपाङ्दीका रेशम नेपालीलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गर्दै वडाध्यक्ष बुद्धीमान राना । नेपाली दुर्घटनामा गम्भीर घाइतेभइ अपाङ्ग हुन पुगेका हुन् । तस्वीरः वडाध्यक्ष रानाको फेसबुकबाट

Related posts

जिउँदो इतिहासको विश्राम

admin

रोटर्या‍क्ट दमौलीको अध्यक्षमा किरण

admin

ट्रेड युनियनमा केसी

admin