30.6 C
Damauli
October 28, 2026
Tanahun Awaj
समाचार

घरमै अपाङ्गता परिचय पत्र

अपाङ्गता भएका ऋषिङ गाउँपालिका वडा नं ५ सपाङ्दीका रेशम नेपालीलाई घरमै गएर अपाङ्गता परिचयपत्र वितरण गर्दै वडाध्यक्ष बुद्धीमान राना । नेपाली दुर्घटनामा गम्भीर घाइतेभइ अपाङ्ग हुन पुगेका हुन् । तस्वीरः वडाध्यक्ष रानाको फेसबुकबाट

Related posts

घरेलु मदिराले गण्डकीमा पायो वैधानिकता

admin

सरसफाइ सचेतना जगाउँदै स्वास्थ्यकर्मि

admin

आजबाट टाइगरल्याण्ड महोत्सव

Deepak Joshi