Tanahun Awaj
समाचार

मतदातालाइ धन्यवाद

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि मतदातालाइ धन्यवाद दिन जान भन्दा पहिला सरकारको समिकरणमा विशेष चासो राखेका क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्य शंकर भण्डारी मतदाता समक्ष पुगेर धन्यवाद ज्ञापन गर्न व्यस्त छन् । सरकारमा जाने र मन्त्री हुने आशा भरोसा गरेका मतदातालाई सरकारमा नभए पनि विकास र निकासका लागि कुनै मन्त्री भन्दा कम हुन नदिने प्रतिबद्धता जाहेर गरेर आफ्ना मतदातालाई सांसद शंकर भण्डारीले आश्वस्त पारेका छन् । –फोटो सौजन्य यमबहादुर थापा

Related posts

राष्ट्रिय माविको ५९औं बार्षिकोत्सव

admin

बडादशैं २०८० ले छोपी सक्यो
आफ्नो स्वास्थ्य सुरक्षित राख्न आफै जिम्मेवार बनौं

admin

घर जहाँ कोही एक रात बसेन

admin