26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

नगदेवाली पिडालु

किसानहरुले मेहनत गरेर उत्पादन गरेको नगदेवालीका रुपमा रहेका तरकारीहरुले उचित बजार पाउन सके बेरोजगारीले छटपटिएर बिदेशको मरुभूमीमा कष्टकर रोजगारीका लागि जानुपर्ने थिएन । यो पिडालु घिरिङ–१ अत्रौलीका किसान शालिकराम पोख्रेलले यसै वर्ष उत्पादन गरेको हो । –तस्विरः सौजन्य सामाजिक सञ्जाल

Related posts

इन्टरनेटः प्रविधि र मानव मूल्यबीचको सन्तुलन

Deepak Joshi

प्रवासीको देश हुन्न लिएर आए पंचम

admin

शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण

admin