26.7 C
Damauli
October 27, 2026
Tanahun Awaj
समाचार

नगदेवाली पिडालु

किसानहरुले मेहनत गरेर उत्पादन गरेको नगदेवालीका रुपमा रहेका तरकारीहरुले उचित बजार पाउन सके बेरोजगारीले छटपटिएर बिदेशको मरुभूमीमा कष्टकर रोजगारीका लागि जानुपर्ने थिएन । यो पिडालु घिरिङ–१ अत्रौलीका किसान शालिकराम पोख्रेलले यसै वर्ष उत्पादन गरेको हो । –तस्विरः सौजन्य सामाजिक सञ्जाल

Related posts

महिनौ सडक अवरुद्ध

admin

दमौलीमा भेटियो नक्कली नोट

admin

कांग्रेसमा थपिंदैं पुस्तान्तरणको पिडा -सम्पादकीय

admin